कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अंग प्रत्यारोपण समाजको अध्यक्षमा डा.पुकार

काठमाडौँ — अंग प्रत्यारोपण समाजको अध्यक्षमा डा.पुकारचन्द्र श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार भएको प्रथम वार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

अंग प्रत्यारोपण समाजको अध्यक्षमा डा.पुकार

उपाध्यक्षमा डा.गुणकुमार श्रेष्ठ, महासचिवमा डा.कल्पणा श्रेष्ठ, कोषाध्यक्षमा डा.दिपेश श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा डा. गोपी अर्याल, डा.विशेष पौडेल, डा.लुसन सिंह, डा.सोभित थापा, डा.ललित दास चयन भएका छन् ।

प्रकाशित : पुस २४, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?