सरकारको नीति तथा कार्यक्रम :'निजी पुँजी आकर्षित र विदेशी लगानी भित्र्याउन पहल गरिने'

काठमाडौँ — सरकारले निजी पुँजी आकर्षित गर्ने र विदेशी लगाउन भित्र्याउन पहल गर्ने घोषणा गरेको छ । आर्थिक विकासका लागि उद्योगी  व्यावसायीहरूको मनोबल उच्च राख्ने गरी कार्यक्रमहरू अघि बढाउने पनि उल्लेख गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम :'निजी पुँजी आकर्षित र विदेशी लगानी भित्र्याउन पहल गरिने'

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०८१/0८२ को वार्षिक नीति तथा कार्यक्रममा बन्द उद्योग कलकारखाना खुलाउने तथा रुग्ण संस्थानहरूला सार्वजनिक निजी साझेदारी अनुरुप व्यवस्थापन गर्ने उल्लेख छ । राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरण गरिने पनि उल्लेख छ ।

पनि सरकारले घोषणा गरेको छ । सहकारी बचत तथा कर्जा असुली न्यायाधिकरण मार्फत् सहकारीको बचतको सुरक्षा गर्ने पनि उल्लेख छ ।

त्यस्तै बचत तथा ऋण सहकारीलाई गाभिने प्रोत्साहन गर्ने पनि सरकारको नीति हुनेछ ।

सहकारी बचत तथा कर्जा असुली न्यायाधिकरण मार्फत् बचतको सुरक्षा गरिने छ । सरकारको सेयर स्वामित्व भएका । बचत तथा ऋण सहकारीलाई गाभिने प्रोत्साहन गरिनेछ ।

प्रकाशित : जेष्ठ १, २०८१ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x