२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

राजेशमान सिंह

राजेशमान सिंह वीरगन्ज महानगरपालिकाका प्रमुख हुन् ।

राजेशमान सिंहका लेखहरु :

‘वीरगन्जलाई पनि भरतपुर महानगरपालिकासरह व्यवहार गर्नुपर्यो’

वीरगन्जले विरासतमा पाएको पहिलो चिज यसको नाम नै हो । सय वर्षअघि नै यो नाम प्रचलनमा थियो । यहाँको मानव बस्ती, भोजपुरी भाषा र सुगौली सन्धिदेखि नै काठमाडौंसँग जोड्ने देशको मुख्य नाका पनि वीरगन्जका विरासत हुन् । यसका साथै, २००८ सालमा स्थापना भएको नेपालको पहिलो विश्वविद्यालय ‘नेपाल राष्ट्रिय विद्यापिठ’ यहाँको अर्को विरासत हो ।