‘प्रेसमाथि दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह’

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

”More doubts about the role of the Home Minister who has been tainting the press”

काठमाडौँ — कान्तिपुर दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेसमा दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह भएको उल्लेख गरेका छन् । 

उनले सोसल मिडिया एक्समा लेखेका छन्, ‘कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताबारे एकाएक उजुरी र गिरफ्तारीले प्रेसमाथि दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह दिएको छ । पत्रिकाको समाचार प्रवाहमा कुनै आँच नआओस्। जनताको अकुन्ठित प्रेस अधिकार जारी रहोस् ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully