२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रासस/एएफपी/एपी

रासस/एएफपी/एपीका लेखहरु :

तस्बिरमा पेले

विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे ।