कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सहकारी ठगीको छानबिन माग गर्दै नेविसंघको प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको ठगीको छानबिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेलाभएर नेविसंघका समर्थकहरूले नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गर्दै नाराबाजी पनि गरेका छन् । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।


प्रकाशित : जेष्ठ ६, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्