कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

हाल काठमाडौंमा बस्दै आएका बझाङका बिके झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील छन् ।

प्रकाशित : जेष्ठ ६, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x