काठमाडौंमा वायुको गुणस्तर: ४३
२५.२९°C काठमाडौं
२० असार २०८३, शनिबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
वर्तमान सरकारले जनशक्ति थप्ने निर्णय गरे पनि उत्प्रेरित जनशक्ति, भौतिक पूर्वाधार एवं उचित आर्थिक व्यवस्थापनबिना चिकित्सामा सुधार हुन सक्दैन । आशा राखौं– नीति–कार्यक्रममा छुटे पनि बजेटमा स्वास्थ्य सेवा समेटिनेछ ।