कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ऋषेश्वर र चित्लाङ फाइनलमा

हेटौंडा — थाहा नगरपालिकामा भइरहेको पाँचौं थाहा गोल्डकप फुटबलका लागि ऋषेश्वर–११ र चित्लाङ फुटबल क्लब भिड्ने भएका छन् ।

इन्द्रायणी चौरमा सोमबार भएको सेमिफाइनलसमा ऋषेश्वरले सक्रिय युवा क्लबलाई ८–२ ले पारजित गरेको थियो । अर्को सेमिफाइनलमा चित्लाङ खेलकुद विकास समितिले टाइब्रेकरमा कुर्दन एकेडेमी चन्द्रागिरिलाई पेनाल्टी शुटआउटमा ७–६ हराएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएको थियो । फाइनल मंगलबार हुनेछ । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×