कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिसको सेमिफाइनलमा

काठमाडौँ — दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू–१५ गर्ल्स टिम इभेन्टमा नेपाली टोली सोमबार सेमिफाइनल पुगेको छ ।

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिसको सेमिफाइनलमा

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–१ ले पराजित गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८१ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×