२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिसको सेमिफाइनलमा

काठमाडौँ — दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू–१५ गर्ल्स टिम इभेन्टमा नेपाली टोली सोमबार सेमिफाइनल पुगेको छ ।

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिसको सेमिफाइनलमा

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–१ ले पराजित गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८१ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?