कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बझाङमा एक व्यक्ति मृत भेटिए

बझाङ — बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–६ का ५५ वर्षीय काले थापा मृत भेटिएका छन् । थापाको शव बेवारिसे अवस्थामा फेला परेको र घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×