कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश नम्बर ५ लाई मुलुककै समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री पोखरेल

ठाकुरसिंह थारु

नेपालगन्ज — मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ लाई सिंगो नेपालको प्रतिनिधित्व गरेको भन्दै मुलुककै समृद्ध प्रदेश बनाउने प्रतिबद्वता जनाएका छन् । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्रदेश नम्बर ५ लाई मुलुककै समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री पोखरेल

उनले निजी क्षेत्रमा हुने लगानी सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्ने बताए ।


५ नम्बर प्रदेश बुद्धभूमिसँगै सिंगो नेपालको संस्कृति तथा पर्यटनको प्रतिनिधित्व गर्दै आइरहेको बताए ।


लायन्स क्लब इन्टरनेशल ३२५ बी २ को छैटौं कन्भेसनलाई शनिबार सम्बोधन गर्दै उनले अबको पालो विकास र समृद्धि रहेको बताए । उनले परम्परागत व्यवसाय र कृषि प्रणालीले मुलुकमा विकास सम्भव नभएको दाबी गरे ।

प्रकाशित : चैत्र १७, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?