कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चार घण्टापछि दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालन

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बुधबार मध्याह्न साढे १२ बजे सडक भाँसिदा अवरुद्ध भएको सडक करिब चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

चार घण्टापछि दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय तनहुँबाट विपद् व्यवस्थापन प्रहरी टोली तथा चिनीयाँ कम्पनीसँग समन्वय गरेर मर्मत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?