२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

प्रदेश २ः एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल (अपडेट)

सन्तोष सिंह

जनकपुर — प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएकाे मतदानमा सत्यनारायण मण्डल विजयी भएका छन्।

प्रदेश २ः एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल (अपडेट)

दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमत नभएपछि आज मतदान मार्फत संसदीय दलको नेता चयन गरिएको थियो। मण्डलले १२ मत पाएका थिए भने महतोले ८ मत पाएका थिए । १ मत भने बदर भएको छ ।

प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद छन् ।

प्रकाशित : फाल्गुन ३, २०७४ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?