कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ — संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । 

संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

बिहीबारको बैठकले सुरुमै यसबारे निर्णय गरेको हो । बैठक जारी छ ।

प्रकाशित : पुस ९, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?