कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

काठमाडौँ — विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् । साझा पार्टी र विवेकशील पार्टी एकीकृत भएर बनेको विवेकशील साझामा पाठकलाई प्रवक्तामा चयन गरिएको मंगलबार अध्यक्ष रवीन्द्र मिश्रले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा सक्रिय हुनअघि उनी विभिन्न सञ्‍चारमाध्यममा आवद्ध थिए ।

प्रकाशित : पुस ७, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?