कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा ७ सय ८५ जना कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् ।

उपत्यकामा २४ घण्टामा ७ सय ८५ जना कोरोना संक्रमित

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा १ हजार ६ सय १४ जना रहेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?