कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति कार्यालयको ट्वीटर ‘डिएक्टिभ’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति कार्यालयले सूचना सम्प्रेषणका लागि सञ्चालनमा ल्याएको ट्वीटर ह्यान्डल ‘शीतलनिवास’ ‘डिएक्टिभ’ गरेको छ ।

राष्ट्रपति कार्यालयको ट्वीटर ‘डिएक्टिभ’

उक्त ह्यान्डलमा साइबर हमला भएको आशंकामा डिएक्टिभ गरिएको हो । राष्ट्रपतिका प्रेस तथा सूचनाविज्ञ टीका ढकालका अनुसार केही दिनअघि मात्र ‘भेरिफाई’ भएको एकाउन्टमा समस्या आएपछि त्यसको ‘सेक्युरिटी फिचर’ परीक्षण गर्नका लागि डिएक्टिभ गरिएको हो ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?