कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई कोरोना वा लक्षण भएमा मात्र आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई कोरोना वा लक्षण भएमा मात्र आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड १९ बिरामीहरुका उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?