कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७४ हजार २५२ रहेको छ ।

२४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५५७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६८६ जना रहेका छन् ।


प्रकाशित : आश्विन २४, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?