कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझ राजीनामा दिने भन्दै मन्त्रिपरिषदमा जानकारी गराएका छन् ।

अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै

एक मन्त्रीका अनुसार खतिवडाले कार्यकालको समीक्षासहित राजीनामा दिने जानकारी गराएका छन् ।

खतिवडाले अहिलेसम्मकाे अर्थतन्त्रको अवस्था, विगतमा के थियोे भन्नेबारे पनि व्याख्या गरेकाे र आगामी दिनमा कसरी जानुपर्छ भन्नेबारे पनि सुझाव दिएकाे ती मन्त्रीले बताए ।


प्रकाशित : भाद्र १९, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?