२४ घन्टामा उपत्यकामा २०० जनामा कोरोना संक्रमण

काठमाडौँ — उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण देखिएको छ ।

२४ घन्टामा उपत्यकामा २०० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

११ हजार ८३२ पीसीआर परीक्षण गरिएकोमा मुलुकभर भने पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना पुष्टि भएको बिहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।


प्रकाशित : भाद्र ४, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?