कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घन्टामा थपिए १३४ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । 

उपत्यकामा २४ घन्टामा थपिए १३४ कोरोना संक्रमित

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : श्रावण २७, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?