कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा ६२ संक्रमित थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् । २४ घन्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । 

उपत्यकामा ६२ संक्रमित थपिए

२४ घन्टाको अद्यावधिक विवरण सुनाउने क्रममा मंगलबार पनि ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

प्रकाशित : श्रावण २१, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?