कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन [तस्बिरहरू]

कान्तिपुर टिम

काठमाडौँ — कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् ।

शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन [तस्बिरहरू]

काठमाडाैंकाे बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

कीर्तिपुर

धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकार विराेधी प्रदर्शनमा भएकाे छ ।

बसन्तपुर

त्यस्तै हेटौंडा, बुटवल, भैरहवा पाल्पामा पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन भइरहेको छ ।

धुलिखेल

सरकारले काेराेना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् ।

कीर्तिपुर

प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।

भक्तपुर

पाल्पा

बुटवल

भैरहवा


हेटाैंडा

बुटवल

बुटवल

तस्बिरहरू : अमृता अनमोल, सन्जु पौडेल, इलिट जाेशी, किरण पाण्डे,बिजु महर्जन, माधव ढुंगाना, माधव अर्याल, सुवास विडारी, लीला श्रेष्ठ

प्रकाशित : जेष्ठ ३०, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?