कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी दमनविरुद्ध प्रदर्शन [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंको नक्सालमा बिहीबारको सरकार विरोधी प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै शुक्रबार बसन्तपुर दरबार क्षेत्रमा युवाहरु शान्तिपूर्ण प्रदर्शनमा सरिक भएका छन् ।

प्रहरी दमनविरुद्ध प्रदर्शन [तस्बिरहरू]

सरकारले पीसीआर लागू नगरेको, क्वारेन्टाइनहरुमा मापदण्ड नअपनाएको, जनाताहरुका गुनासाहरुलाई बेवास्ता गरेको लगायतका विषयमा नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?