कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित सामुदायिक वनका पदाधिकारी पक्राउ

काठमाडौँ — घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीबाट दुई सामुदायिक वनका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा सञ्चालित कुखुरा फर्मको पुरानो काठ अर्को ठाउँमा लैजान दिनका लागि घूस मागेको उनीहरुमाथि आरोप छ ।

घूससहित सामुदायिक वनका पदाधिकारी पक्राउ

घटनामा जनकल्याण सामुदायिक वन व्यवस्थापन समितिका कोषाध्यक्ष मिनबहादुर घोले ३ लाख र जनसेवा समितिका कोषाध्यक्ष तीर्थबहादुर राना ३० हजार ५ सय रुपैयाँसहित पक्राउ परेका छन् ।


प्रकाशित : जेष्ठ २३, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?