कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चारजना संक्रमित टेकु अस्पतालबाट डिस्चार्ज

मकर श्रेष्ठ

काठमाडौँ — टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना बिहीबार डिस्चार्ज भएका छन् । एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् । 

चारजना संक्रमित टेकु अस्पतालबाट डिस्चार्ज

भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी महिला, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

कोरोना निको हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?