कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसान मातातीर्थ (तस्बिरहरू)

तस्बिर : इलिट जोशी

काठमाडौँ — काेराेना भाइरस राेकथामका लागि जारी लकडाउनमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ औँसी मेला प्रभावित भएकाे छ । लकडाउनकै कारण मातातीर्थ बन्द छ । कुण्ड परिसरमा सुरक्षाकर्मी खटाइएका छन् । यहाँका केही स्थानीयले भने गेट बाहिरैबाट पूजाआजा गरेका छन् । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्थ्याे । तस्बिरमा हेर्नुहाेस् लकडाउनमा शून्य बनेकाे मातातीर्थ कुण्ड।

सुनसान मातातीर्थ (तस्बिरहरू)
सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

सुनसान मातातीर्थ (तस्बिरहरू)

प्रकाशित : वैशाख ११, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?