कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसएसपी शौरभ राणा निलम्बित

मातृका दाहाल

काठमाडौँ — गृहमन्त्रालयले यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

एसएसपी शौरभ राणा निलम्बित

एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनायो । बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुन सक्ने भन्दै राणालई निलम्बन गरिएको गृहका एक अधिकारीले बताए ।


प्रकाशित : माघ १७, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?