हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

काठमाडौँ — नेकपाका सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार मध्याह्न सभामुखमा उम्मेदवारी दिएका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन्। समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण रहेका छन्।

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु
हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु

हेरौं, सभामुखमा सापकोटाको उम्मेदवारीका तस्बिरहरु


प्रकाशित : माघ ७, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?