कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

मकवानपुरको डाँडामा देखिएको मुस्लो वनमा लागेको डढेलो

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको बकैया र ठिंगनको सीमामा देखिएको धुँवाको मुस्लो डढेलो भएको पुष्टि भएको छ । हवाइजहाज दुर्घटना भएको हुनसक्ने भन्ने खबर फैलिएपछि त्यहाँ पुगेको प्रहरी टोलीले यस्तो पुष्टि गरेको हो । 

मकवानपुरको डाँडामा देखिएको मुस्लो वनमा लागेको डढेलो

मकवानपुर प्रहरी प्रमुख (एसपी) मुकेश सिंहले चौघडाबाट पुगेको प्रहरी टोलीले वनमा आगो लागेका कारण धुँवाको मुस्लो देखिएको बताए ।


नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले धुँवाको मुस्लो देखिएपछि फास्ट ट्रायकमा खटिएको सेनाको टोली पनि त्यसतर्फ पठाइएको बताए ।


प्रकाशित : पुस ९, २०७६ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?