कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले सीमा क्षेत्रमा थप ११४ वटा बीओपी स्थापना

काठमाडौँ — सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न भन्दै थप ११४ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले थप बीओपी स्थापना गर्ने निर्णय भएको बताए ।

सरकारले सीमा क्षेत्रमा थप ११४ वटा बीओपी स्थापना

हाल मुलुकभर १०७ वटा बीओपी छन् । थप गर्ने निर्णयसँगै बीओपी संख्या २२१ पुग्ने मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित : पुस ३, २०७६ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?