कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६९

चन्द समूहका नेता पक्राउ

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहका मेची नगर इन्चार्ज यामकुमार गिरीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

चन्द समूहका नेता पक्राउ

शिवसताक्षी नगरपालिका–४ पाचगाछीका गिरी चन्द समूहका झापा जिल्ला सदस्य समेत हुन् ।


गिरीमाथि गत भदौ २३ गते झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन कार्यालयमा बम विस्फोट गराएको आरोप छ ।

प्रकाशित : मंसिर २२, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न सरकारले पत्राचार गरेको छ । अब चीनले के गर्ला ?

×