कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौँ — न्याय परिषद सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पदबाट राजीनामा दिएका छन् । 

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

सदस्य वैदिकले नेपालको संविधान २०७२ को धारा धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहायको (क) बमोजिम बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




प्रकाशित : मंसिर १९, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?