कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट

देवेन्द्र भट्टराई

काठमाडौँ — चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् ।

रात्रि भोजमा बंगलादेशी राष्ट्रपतिलाई रेन्बो ट्राउट

बुधबार होटल याक एण्ड यतिमा आयोजना गरिएको रात्रि भोजमा हमिदका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । उनलाई खानाको रुपमा रेन्बो ट्राउट, लप्सीको अचार,ककनीको कुरिलोको सुप, एभोकाडो साँधेको,गुल्मीको कफी,इलामको चिया राखिएको छ ।


यस्तै भटमासको कबाब लगायतको परिकार तयार पारिएको छ ।

मेन मेनुमा ग्रिल्ड फ्री फेन्ज चिकेन ब्रेस्ट राखिएको छ । यसको सट्टा केन मसरुम रिसोट्टो पनि राखिएको छ ।

यस्तो छ मेनु:

गत असोजमा राजकीय भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि नेपाली परिकारको मेनु तयार पारिएको थियो ।

प्रकाशित : कार्तिक २७, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?