कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संवैधानिक निकायको नियुक्तिका विषयमा शीर्ष नेताबीच छलफल

बबिता शर्मा

काठमाडौँ — रिक्त रहेका संवैधानिक निकायका नियुक्तिकाे विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे बालुवाटर स्रोतले बताएको छ ।

संवैधानिक निकायको नियुक्तिका विषयमा शीर्ष नेताबीच छलफल

बुधबार दिउँसाेलाई बाेलाइएकाे स‌ंवैधानिक परिषद्को बैठक अघि तीन शीर्ष नेताबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

तर अन्तिम समयमा तयारी नपुगेको भन्दै परिषद् बैठक स्थगित गरिएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?