कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नेपाली भूमि नमिचेको भारतको दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले आफ्नो नयाँ नक्सामा नेपालको सीमा नमिचेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै उनले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरे ।  

नेपाली भूमि नमिचेको भारतको दाबी

उनले सीमा समस्या समाधान गर्न भारत तयार रहेको बताए । उनले भने, 'नेपालसँगको सीमा निर्धारण दुई पक्षीय सम्बन्धको मर्म सीमा समस्या समाधान गर्नुपर्छ । '


प्रकाशित : कार्तिक २१, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?