कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — छठ पर्वको सन्धाकालीन सूर्य पूजामा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन सरिक भएका छन् । शनिबार साँझ राष्ट्रप्रमुख भण्डारीसहित उपराष्ट्रपति पुनले सन्ध्याकालीन सूर्यको आरधाना गरे । कमलपोखरीमा आयोजित छठ पर्वमा उनीहरुले सहभागिता जनाएका थिए ।

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)
छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

छठ घाटमा राष्ट्रप्रमुख(तस्बिरहरु)

प्रकाशित : कार्तिक १६, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?