१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एनआरएनएको चुनावमा कसले कति मत पाए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले १ हजार २ सय १७ मत ल्याए भने प्रतिद्वन्द्वी कुल आचार्यले १ हजार ७० मत पाए छन् । यस्तै उपाध्यक्षमा डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा विजयी भएकी छन् ।

एनआरएनएको चुनावमा कसले कति मत पाए ?

यस्तै महासचिवमा डा. हेमराज शर्मा चुनिएका छन् भने दुईजना सचिवमा गौरीराज जोशी र आरके शर्मा निर्वाचित भए । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल निर्वाचित भएका छन् ।

हेर्नहोस् कसले कति मत पाए ?

प्रकाशित : कार्तिक १, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?