कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीलाई 'गार्ड अफ अनर'

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले स्वागत गरेका गरेका छन् । उनलाई माला दिएर पञ्चकन्याले स्वागत गरेका हुन् ।

सीलाई 'गार्ड अफ अनर'
पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरेको छ ।

प्रकाशित : आश्विन २५, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?