कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा चार नेपालीले पाए १८ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारस्थित नासर अल अली कम्पनीले चार जना नेपालीलाई ६० हजार रियाल (१८ लाख रुपैयाँ) पुरस्कार दिएको छ । प्रतिकामदार १५ हजार रियाल पुरस्कार दिइएको हो ।

कतारमा चार नेपालीले पाए १८ लाख

कम्पनीले वर्षभरि इमानदार र लगनशील भएर काम गरेको भन्दै नवलपरासीका खडगबहादुर मगर, सिरहाका भरोसी यादव, उदयपुरका विष्णु थापा मगर र रामहृदय यादवलाई पुरस्कृत गरेको हो ।

प्रकाशित : आश्विन १४, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?