कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

काठमाडौँ — सत्तारूढ दल समाजवादी पार्टीले नै संविधान दिवस नबनाउने निर्णय गरेको छ । सरकारले तीन दिनसम्म दिवसलाई उल्लासपूर्ण रुपमा मनाउन अपिल गरेपनि सत्ताघटक दलले नबनाउने निर्णय लिएको हो । 

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

उसले पार्टीले ‘कालो दिवस’ नमनाउने र त्यस्ता खालका कार्यक्रममा सहभागि समेत नहुने जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?