कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्रालयद्वारा ३१ सीडीओको सरुवा [सूचीसहित]

काठमाडौँ — गृहमन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । मन्त्रालयको बिहीबारको निर्णयले ३१ जना सीडीओ सरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

गृहमन्त्रालयद्वारा ३१ सीडीओको सरुवा [सूचीसहित]

उनका अनुसार झापाका सीडीओ जनकराज दाहाल काठमाडौं सरुवा भएका छन् भने भागिरथ पाण्डेय धादिङबाट ललितपुर ल्याइएको छ ।

सरुवा सूची

प्रकाशित : भाद्र १२, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?