कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीद्वारा वाफलबाट ९ जना बालबालिकाको उद्दार

काठमाडौँ — काठमाडौंमा वाफलस्थित एक घरबाट ९ जना बालबालिकाको प्रहरीले उद्दार गरेको छ । 

प्रहरीद्वारा वाफलबाट ९ जना बालबालिकाको उद्दार

ती बालबालिकालाई कसले कहाँबाट कुन प्रयोजनका लागि ल्याएर राखेको थियो भन्ने बारे खोजबिन भइरहेको बालबालिका खोजतलास केन्द्रका निरिक्षक मोहनविक्रम केसीले बताए ।


उद्दार गरिएका सबै बालबालिका १२ वर्ष मुनिका छन् । प्रहरीले त्यहाँ अवैध रुपमा बालबालिका राखेको सूचना पाएपछि छापामारेको थियो ।

प्रकाशित : भाद्र ४, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?