कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद त्रिपाठीको प्रश्न- ‘गैरनेपालीलाई नागरिकता दिने कर्मचारीलाई कारबाही किन हुँदैन’

रासस

काठमाडौँ — गैरनेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई कारबाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे ।

सांसद त्रिपाठीको प्रश्न- ‘गैरनेपालीलाई नागरिकता दिने कर्मचारीलाई कारबाही किन हुँदैन’

“गैरनागरिकलाई नागरिता दिनेलाई के के कारवाही भयो सदनलाई जानकारी दिनुपर्छ, नागरिकता ऐनअनुसार दिनेलाई पनि कारवाही हुने व्यवस्था छ तर अहिलेसम्म नागरिकता खारेजी हुन्छ तर लिने र दिनेलाई के के कारवाही भनी थाहा हुँदैन किन ? ती कसैका नातेदार पर्छन् कि”, उनले भने ।

यो पनि

प्रकाशित : श्रावण २१, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?