कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : सांसदलाई ६ करोड 

काठमाडौँ — सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ । संघीय संसद्‌मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्‍याएको जानकारी दिए ।

बजेट भाषण : सांसदलाई ६ करोड 

गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए ।


सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?