कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री केपी ओली बिहीबार भियतनाम र कम्बोडियाकाे औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान
प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान


प्रकाशित : वैशाख २६, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?