कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध हतियार बुझाउने बढे

जनकराज सापकोटा

काठमाडौँ — ३५ दिनभित्र अवैध हतियार बुझाउन सूचना जारी गरेपछि देशभरीबाट ४२९ थान हतियार जम्मा भएको छ । गृह मन्त्रालयका अनुसार धेरैजसो हतियार भरुवा बन्दुक छन् ।

अवैध हतियार बुझाउने बढे

सोमबार प्रहरी प्रधानकार्यालय नक्सालमा एक वर्षको कार्यप्रगति तथा उपलब्धिबारे सुनाउन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।


सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि अवैध हतियार ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको थियो ।


प्रहरी प्रधान कार्यालयले २०७६ सालमा मात्रै २६७ अवै हतियार वरामद गरेको जनाएको छ ।


प्रहरीले २०७५/०७६ सालमा गरेको उपलब्धि :


३८१५१ मुद्दा दर्ता

३७६८९ पक्राउ अभियुक्त

४२९ अवैध हतियार वरामद

१३७ जना अवैध सुन ओसारपसारमा संलग्न पक्राउ

१८ केजी अवैध सुन वरामद

१६ वटा रेड कर्नर नोटिस

२५ वटा डिफ्युजन नोटिस जारी

प्रकाशित : वैशाख ९, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?