Kantipur

७ श्रावण २०८३, बिहीबार
जनकराज सापकोटा

जनकराज सापकोटा

सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

जनकराज सापकोटाका लेखहरु :

साहुहरूबाट धेरै महिला यौनहिंसामा समेत परेका छन् : लक्ष्मी घिमिरे

कान्तिपुरसँगको अन्तर्वार्तामा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालकी सदस्य भन्छिन् : साहु–महाजनहरूले ‘तिम्रो ऋण तिर्नु पर्दैन, मिनाहा गरिदिन्छु’ भनेर आश्वासन दिएर यौन शोषण गरेको घटना पनि छन् ।

8 MINS READ
Many women have been subjected to sexual violence by moneylenders: Laxmi Ghimire

मिटरब्याजपीडितसँगको सम्झौता कार्यान्वयन भएन भने फेरि आन्दोलनमा जान्छौं : अवधेश कुशवाह

कान्तिपुरसँगको अन्तर्वार्तामा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालका संयोजक कुशवाह भन्छन् - सरकारसँग गरिएको सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन हुन सकेन भने मिटरब्याज पीडितहरू झनै पीडित बन्ने अवस्था आउँछ । 

12 MINS READ
If the agreement with meter badge victims is not implemented, we will go on strike again: Awadhesh Kushwaha

९ बुँदे सहमति पूर्ण कार्यान्वयन हुन्छ भन्ने विश्वास छ : मिटरब्याजपीडित पक्ष

९ दिनदेखि आन्दोलनरत मिटरब्याजपीडित र सरकार पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ ।

3 MINS READ
Trust that the 9-point agreement will be fully implemented: Meter-tax-affected party

पेट्रोल छर्केर आत्मदाह प्रयास किन गरे गणेशले ?

आत्मदाह प्रयास गरेका गणेश नेपालीले गत १३ असारमा गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए । जसमा लेखिएको थियो, 'हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १००० तिर्नुपर्ने भो ....।' म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि राखिएको थियो ।

6 MINS READ
Why did Ganesh attempt self-immolation by pouring petrol?

आत्मदाह प्रयास गरेका गणेशले दाइसँग भने- ‘यो सबै महानगरले गर्दा हो’

राइड सेयरिङ एपमार्फत राइडरको काम गर्ने उनको मोटरसाइकलमा 'ह्वीललक' लगाएपछि घटना भएको थियो, उनी वैदेशिक रोजगारीमा दुबई जाने प्रयासमा थिए ।

3 MINS READ
Ganesh, who attempted self-immolation, told his brother:

सुकुमवासी बस्तीमा डोजर चलेपछिका शेष प्रश्नहरू

यो सबै देखेका बालबालिका हुर्किंदै जाँदा कति बिझाउला यो स्मृतिले वा कसरी प्रतिशोधको खिल बन्ला ? म फेरि भावनात्मक बन्छु । तर उत्तिखेरै तर्सिन्छु, यहाँ त संवेदना र भावना पनि निषेध पो हुन्छ कि !

9 MINS READ
Remaining questions after bulldozers hit squatter settlements

कस्ता उम्मेदवार ? कसका उम्मेदवार ?

घरदैलोमा भोट माग्न आउने उम्मेदवार हाम्रो समाजको बिमार बुझ्न सक्षम छन् ? समयको गति नाप्न योग्य छन् ? कि सामाजिक सञ्जालको झ्ल्याकझुलुक संसारमा मात्रै फिट छन् ?

9 MINS READ
What candidate? Whose candidate?

शेरबहादुर देउवा : एक केस स्टडी 

अब कांग्रेसीजनले आफैमाथि प्रश्न गर्नुपर्छ, समयको यो असंगत कथा छोडेर नयाँ बाटो हिँड्ने कि आफ्नै हिसाबकिताबमा अल्झेर च्याँखे दाउमा फसिरहने ?

6 MINS READ
Sher Bahadur Deuba: A Case Study

घृणाको दोकान, प्रतिशोधको कारोबार 

हामीले प्रश्न गर्ने वा विगतप्रति उनीहरूमा आत्मालोचनाको भाव छ कि छैन वा गलत बोले भन्ने स्विकारोक्ति छ कि छैन भनेर नसोध्ने हो भने हामी घृणा र उत्तेजनाको भासमा नराम्रोसँग जाकिने निश्चित छ ।

11 MINS READ
A shop of hate, a business of revenge

धूलो टकटक्याएर उठेको एमालेको ओली नेतृत्व कहाँसम्म पुग्ला  ?

ओली फेरि पनि पुरानै 'ओली' शैलीमै अघि बढ्लान् कि उनले आफूमा बद्लाव ल्याउलान् ?

8 MINS READ
How far will the UML's Oli leadership, which has risen from the ashes, reach?
Link copied successfully